सिक्किमको पाल्जोर स्टेडियममा प्रस्तुत हुँदै नेपथ्य

काठमाडौँ । लोकरक ब्यान्ड नेपथ्यले सिक्किमको राजधानी गान्तोकमा अक्टोबर ३१ (कात्तिक १४) मा प्रस्तुति दिने भएको छ । सिक्किममा कन्सर्टको घोषणालगत्तै यसलाई त्यहाँबाट राज्य स्तरबाटै अपनत्व दर्साइएको थियो । भारतको ८०...
Read Complete Original Article
Published originally on रातोपाटी
Related News

रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति
काठमाडाैं । रसुवा-भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा ...

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको ...

सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार
दुई वर्ष लामो विरोध प्रदर्शनपछि भएको निर्वाचनमा राजधानी बेलग्रेडसहित विभिन्न सहरमा समर्थकहरूले विजय उत्सव मनाएका छन्। ...

आनन्द कार्कीको पारिश्रमिक विवादमा दुर्गेशले के भने ?
काठमाडौँ । गायक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबिच पारिश्रमिकको विषयलाई लिएर विवाद सतहमा आएको छ । दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्यैमा’ गाएबापत पारिश्रमिक नपाएको कार्कीले एक टेलिभिजन कार्यक्रममा... ...


