Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको सम्बन्धमा अनुसन्धान सुरु भएको प्रहरीले जनाएको छ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on केन्द्रबिन्दु

Visit Publisher Site →

Related News

काठ बेचेर वन्यजन्तुलाई पोखरी
ताजा खबरJust now

काठ बेचेर वन्यजन्तुलाई पोखरी

गणेश खनालअर्घाखाँची, कात्तिक ९ गते । वनको काठदाउरा बिक्रीबाट आम्दानी जुटाएर वन्यजन्तुका लागि पानीको व्यवस्था गरिएको छ । अर्घाखाँचीको शीतगङ्गा नगरपालिकास्थित गैँडे सामुदायिक वन उपभ... ...

गोरखापत्र
१०२ जना छात्रालाई छात्रवृत्ति, २ शिक्षक पुरस्कृत
ताजा खबरJust now

१०२ जना छात्रालाई छात्रवृत्ति, २ शिक्षक पुरस्कृत

रामेछापको मन्थली नगरपालिका–१ सानिमदौमा १०२ जना छात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ। मन्थली नगरपालिका–१ निवासी श्याम सुवेदी तथा उहाँको परिवारले ११ वर्षअघि सुरु गरेको छात्रवृत्ति कार्यक्रमअन्तर्गत यस वर्ष विभिन्न आठ विद्यालय तथा शैक्षिक संस्थाका छात्रालाई छात्रवृत्ति प्रदान गरिएको हो। सानिमदौस्थित सामुदायिक भवनमा आज सम्पन्न कार्यक्रममा २६ जना छात्रालाई पूर्... ...

नेपालखबर
दसैँ बिदापछि पहिलो कार्यदिन : कार्यालयहरूमा सेवाग्राही र कर्मचारीको चहलपहल सुस्त
ताजा खबरJust now

दसैँ बिदापछि पहिलो कार्यदिन : कार्यालयहरूमा सेवाग्राही र कर्मचारीको चहलपहल सुस्त

काठमाडौँ । दसैँको लामो सार्वजनिक बिदा सकिएसँगै काठमाडौँ उपत्यकासहित देशभरको जनजीवन बिस्तारै पुरानै लयमा फर्किएको छ। देशको मुख्य प्रशासनिक केन्द्र सिंहदरबार लगायतका सरकारी कार्यालयहरू औपचारिक रूपमा सञ्चालनमा आएका छन्। दसैँको अवसरमा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play