काठमाडौं । काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ गुम्बामा दुई महिनादेखि आश्रित भोटेकोसी बाढीपीडितले आश्रयस्थल छोड्न थालेका छन् । गुम्बा व्यवस्थापनले लामो समय भइसकेको र अब आफ्नै व्यवस्थापन गर्न भनेपछि पीडितहरू शनिबारदेखि अन्यत्र सर्न थालेका हुन् । गुम्बा छोडेका बाढीपीडित तत्कालका लागि काठमाडौंमा आफन्तकहाँ बस्ने र तिहारपछि रसुवा फर्कने योजनामा छन् । सरकारले नगरे पनि टिमुरेमाथि खैदे डाँडामा बासस्थानको व्यवस्था गर्ने उनीहरूको भनाइ छ । The post बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर) appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.
बाढीपीडितले छोड्न थाले गुम्बा, गृहमन्त्रीको आश्वासनले रूष्ट (फोटो फिचर)

Read Complete Original Article
Published originally on कर्पोरट खबर






