काठमाडौं । बाढीपहिरोका कारण पर्यटक आवागमन प्रभावित हुँदा कालिञ्चोक दर्शन लिमिटेडको आम्दानी घटेको छ । चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो त्रैमासमा कम्पनीले ४५ लाख ९६ हजार रुपैयाँ खुद घाटा व्यहोरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा कम्पनीको खुद घाटा ३३ लाख ८६ हजार रुपैयाँ थियो । कम्पनीको अपरिष्कृत वित्तीय विवरणअनुसार गत वर्षको पहिलो त्रैमासको तुलनामा खुद घाटा ३५.७ …
बाढीपहिरोले कालिञ्चोक दर्शनको आम्दानी घटायो, पहिलो त्रैमासमै ४६ लाख घाटा

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






