७ मंसिर, काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई पदभार ग्रहण गरेपछिको पहिलो द्विपक्षीय भारत भ्रमणमा स्वागत गर्दै सोमबार नेपालको बाढीपछिको पुनर्निर्माण र दीर्घकालीन विकासमा सहयोग पु¥याउन २४ हजार करोड नेपाली रुपैयाँ बराबरको विकास सहायता प्याकेज घोषणा गरेका छन् । हैदरावाद हाउसमा सम्पन्न वार्तापछि प्रधानमन्त्री शाहसँगै संयुक्त प्रेस वक्तव्य जारी गर्दै प्रधानमन्त्री मोदीले गत […] The post बाढीपछिको पुनर्निर्माणमा सहयोग पुर्याउन २४ हजार करोडको सहायता प्याकेज appeared first on ICT Frame.
बाढीपछिको पुनर्निर्माणमा सहयोग पुर्याउन २४ हजार करोडको सहायता प्याकेज

Read Complete Original Article
Published originally on आइसिटी फ्रेम






