प्रधानमन्त्री वालेन्द्र शाहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्। दुई दिने भारत भ्रमणमा रहेका प्रधानमन्त्री शाहले सोमबार नयाँ दिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत पनि निमन्त्रणा गरेका छन्। मोदीलाई नेपाल भ्रमणका लागि निमन्त्रणा गर्दै प्रधानमन्त्री शाहले भने, ‘यस महत्त्वपूर्ण अवसरमा, सम्पूर्ण नेपाली जनताका तर्फबाट म प्रधानमन्त्री ...
प्रधानमन्त्री शाहले मोदीलाई दिए नेपाल भ्रमणको निम्तो (सम्बोधनको पूर्णपाठ)

Read Complete Original Article
Published originally on नेपालखबर






