बहुमत नपाएपछि नेतान्याहूको आरोप- चुनावमा जालसाजी भयो

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको लिकुड पार्टीले चुनावमा धाँधली भएको आरोप लगाएको छ। पार्टीले प्रहरी र सिन बेटलाई चुनावको निष्पक्ष छानबिन गर्न माग गरेको छ। अरब दलहरूले चुनावमा भोट चोरेको दाबी लिकुड पार्टीले गरेको छ। लिकुड पार्टीले एउटा विज्ञप्ति जारी गरेको छ। विज्ञप्तिमा भनिएको छ, ‘इजरायलमा चुनाव आतङ्कवादलाई समर्थन गर्ने र यहुदी राज्यलाई समाप्त पार्न चाहने अरब दलहरूले चोरी गरेका छन्। यो चोरी घुसखोरी, धम्की, हिंसा, जालसाजी र मतदाताहरूलाई आकर्षित गर्न प्रतिबन्धित सफ्टवेयरको प्रयोगजस्ता गम्भीर आपराधिक कामहरूम...
Read Complete Original Article
Published originally on फरकधार
Related News

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?
नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज ...
एनपिएल हेर्न कीर्तिपुर पुगेका क्रिकेट स्टार अख्तर भन्छन्- पाकिस्तानी बोर्डसँग कुरा राख्छु
नेपालीको क्रिकेट मोहलाई नजिकबाट नियालेका क्रिकेट स्टार शोएब अख्तरले जारी नेपाल प्रिमियर लिग(एनपिएल)को तेस्रो संस्करणमा पाकिस्तानी खेलाडीले सहभागी हुन नपाएको विषयलाई पाकिस्तानी क्रिकेट बोर्ड (पीबीसी) समक्ष कुरा राख्ने बताएका छन् । पाकिस्तान क्रिकेट बोर्डले विदेशी क्रिकेट लिग खेल्न अनुमति माग्ने आफ्ना खेलाडीले २५ हजार अमेरिकी डलर बुझाउनुपर्ने सर्त अगाडि सारेपछि एनपीएलमा पाकिस्तानी खेलाडीको सहभागिता अन्योलमा परेको थियो । जसका कारण कर्णाली याक्सका ...

दीपकराज गिरी भन्छन्- निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो
निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उद्देश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् । दशैंलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ ले घरेलुबजारमा अपेक्षित व्यापार नगरेपछि अभिनेता गिरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना राम्रा फिल्मको कमाइ कम नै रहेको बताए । ‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई ...

न्यायाधीशपछि प्रधानन्यायाधीश शर्माको नामसमेत बिचौलियाको आर्थिक लेनदेनको लिष्ट्मा
काठमाडौं । न्यायालयको सर्वोच्च पदमा आसीन प्रधानन्यायाधीश मनोजकुमार शर्माको नामसमेत बिचौलिया इनम सापकोटासँग जोडिएको आर्थिक लेनदेनको विवरणमा उल्लेख भएको सार्वजनिक... ...


