Thursday, October 29, 2026||
MultiKhabarMultiKhabar
Home/Politics/दीपकराज गिरी भन्छन्- निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो

दीपकराज गिरी भन्छन्- निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो

10/29/2026, 11:27:49 AM
Share:WhatsAppFacebookX (Twitter)Telegram
दीपकराज गिरी भन्छन्- निर्माताको लगानी सुरक्षित गर्ने हाम्रो लक्ष्य हो

निर्माता तथा अभिनेता दीपकराज गिरीले निर्माताको लगानी सुरक्षित गर्ने र दर्शकलाई सन्तुष्ट पार्ने उद्देश्यले फिल्ममा काम गर्ने गरेको बताएका छन् । दशैंलाई लक्षित गर्दै गत असोज ३१ गतेदेखि प्रदर्शनरत फिल्म ‘छ माया छपक्कै २’ ले घरेलुबजारमा अपेक्षित व्यापार नगरेपछि अभिनेता गिरीले सञ्चारकर्मीसँग कुराकानी गर्दै आफ्ना राम्रा फिल्मको कमाइ कम नै रहेको बताए । ‘हाम्रो समूहले निर्माण गरेको फिल्म ‘वडा नम्बर ६’ लाई धेरैले राम्रो भन्नुहुन्छ, तर त्यसको कमाइ अन्य भन्दा कम छ । यसपटक पनि हामीले सकारात्मक प्रतिक्रिया पा...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

हेलम्बुमा उपचारदेखि एम्बुलेन्ससम्म निःशुल्क, सुत्केरीलाई थप पोषण खर्च
राजनीतिJust now

हेलम्बुमा उपचारदेखि एम्बुलेन्ससम्म निःशुल्क, सुत्केरीलाई थप पोषण खर्च

सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिकाले आफ्ना नागरिकलाई सहज रुपमा स्वास्थ्य सेवा उपलब्ध गराउन थालेको छ ।  कुल १५ शय्याको हेलम्बु प्राथमिक अस्पताल, पाँचवटा स्वास्थ्यचौकी, दुईवटा आधारभूत स्वास्थ्य सेवा केन्द्र र दुईवटा सामुदायिक स्वास्थ्य एकाइ रहेको हेलम्बुमा सेवाग्राहीले कुनै पनि शीर्षकमा पैसा तिर्नुनपर्ने व्यवस्था मिलाइएको गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले जानकारी दिए ।  “दुई महिना अघिदेखि सञ्चालनमा आएको १५ शय्याको हेलम्बु प्राथमिक अस्पतालमा हामीले सम्पूर्ण सेवा ...

फरकधार
एनपिएलमा जनकपुरविरुद्ध काठमाण्डूको ब्याटिङ, जिमी निसम बेन्चमा
राजनीतिJust now

एनपिएलमा जनकपुरविरुद्ध काठमाण्डूको ब्याटिङ, जिमी निसम बेन्चमा

नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणअन्तर्गत आजको पहिलो खेलमाकाठमाण्डू गोर्खाज र जनकपुर बोल्ट्स भिड्दै छन्। खेलमा टस जितेको काठमान्डुले पहिले ब्याटिङ गर्ने निर्णय गरेको छ। काठमाण्डूका कप्तान करण केसीले मैदानको अवस्थालाई ध्यानमा राख्दै पहिले ब्याटिङ गर्ने निर्णय लिएको बताएका छन्। अहिलेको परिस्थितिमा लक्ष्य पछ्याउनुभन्दा विपक्षीलाई चुनौतीपूर्ण लक्ष्य दिन सहज हुने उनको विश्वास छ। काठमाण्डू आजको खेलबाट प्रतियोगितामा आफ्नो यात्रा सुरु गर्दै छ। ...

फरकधार
आइजिपी कार्कीले सातै प्रदेशका डिआइजीलाई हेडक्वार्टर बोलाए
राजनीतिJust now

आइजिपी कार्कीले सातै प्रदेशका डिआइजीलाई हेडक्वार्टर बोलाए

प्रहरी महानिरीक्षक (आइजिपी) दानबहादुर कार्कीले सातै प्रदेशका  डिआइजीहरुलाई पनि हेडक्वार्टर बोलाएका छन् । पोलिसी कोअर्डिनेसन कमिटी (पिसिसी) को बैठक बोलाएका कार्कीले  डिआइजीहरुलाई पनि हेडक्वाटर बोलाएका हुन् । पिसिसीमा डिआइजीभन्दा माथिल्लो दर्जाका प्रहरी कर्मचारीहरु सहभागी हुन्छन् । पीसीसी बैठक २ बजे बस्ने बताइएको छ । तर  डिआइजीहरुलाई पनि हेडक्वाटर किन बोलाइयो भन्ने खुलेको छैन । ‘डिआइजीहरुलाई हिजो नै आउन भनिएको थियो । त्यसअनुसार केही ...

फरकधार
नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?
राजनीतिJust now

नागढुङ्गा सुरुङमार्गमा कात्तिक १५ देखि शुल्क लाग्ने, कुन सवारीले कति तिर्नुपर्छ ?

नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाले आगामी कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको छ । भौतिक पूर्वाधार विकास मन्त्रालयअन्तर्गत विकास सहायता कार्यान्वयन महाशाखाले आज एक सूचना जारी गर्दै कात्तिक १५ गतेदेखि सुरुङमार्ग प्रयोग गर्ने सवारीसाधनहरूबाट सडक उपभोग दस्तुर (टोल शुल्क) संकलन गर्ने भएको उल्लेख छ । सडक बोर्ड नेपालको कार्यकारी समितिको २०८३ असोज ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play