Wednesday, October 28, 2026||
MultiKhabarMultiKhabar
Home/Others/बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

Share:WhatsAppFacebookX (Twitter)Telegram
बहुध्रुवीय विश्व अब यथार्थ बनिरहेको छ: पुटिन

११ कात्तिक, काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुस-अफ्रिका आर्थिक तथा मानवीय फोरम (रुस–अफ्रिका इकोनोमिक एन्ड ह्युम्यानिटेरियन फोरम ) मा सम्बोधन गरेका छन्। उनले अहिले सबैले बहुध्रुवीय विश्व साँच्चै यथार्थ बन्दै गएको देखेको बताएका छन्। पुटिनले यो फोरम विश्वव्यापी रूपान्तरण प्रक्रियासँग राम्ररी मेल खाने बताएका छन्। फोरमका विषयहरू, सहभागीहरूको दायरा र खुला संवादले यसलाई थप…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित
OthersJust now

एनपीएल : दीपेन्द्रकाे अर्धशतकमा सुदूरपश्चिमकाे उत्कृष्ट जित,पाेखरा पराजित

राजधानीमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)को आजकाे खेलमा सुदूरपश्चिम रोयल्स विजयी भएको छ। सुदूरपश्चिमले पोखरा एभेन्जर्सलाई ६ विकेटले हरायो । जितका लागि पाएकाे १४६ रनकाे लक्ष्य सुदूरपश्चिमले १६.५ ओभरमा ४ विकेटको क्षतिमा भेट्टायाे। सुदूरपश्चिमकाे जितमा कप्तान दीपेन्द्रसिंह ऐरी र इशान पाण्डेले उत्कृष्ट ब्याटिङ गरे। ऐरीले अर्धशतकीय पारी खेल्दै ५१ र इशानले ३७ रन जाेडे।यी दुबै ब्याटरले ७४ रनकाे साझेदारी गरे। पाेखराका धनन्जय लक्षन,सकिब ...

पर्दाफास
रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा
OthersJust now

रविको निवासमा प्रधानमन्त्री बालेनका चार घण्टा

बालेन–रविको भेट लम्बिएकै कारण र सम्भवतः केही महत्वपूर्ण विषय आज अनिर्णित रहेका कारण आज बस्ने तयारी गरिएको मन्त्रिपरिषद् बैठकसमेत भोलि बिहीबारलाई सारिएको छ । ...

अनलाइन खबर
एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा
OthersJust now

एनपीएलकाे दाेस्राे अर्धशतक दीपेन्द्रकाे नाममा

राजधानीमा जारी तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को दाेस्राे अर्धशतक सुदूरपश्चिमका कप्तान दीपेन्द्रसिंह ऐरीकाे नाममा दर्ज भएको छ। ऐरीले पाेखरा एभेन्जर्सकाविरूद्ध ३६ बलमै अर्धशतक पूरा गरे। जसमा ४ चाैका र २ छ्क्का सामेल छन् । यसअघि जारी एनपीएलकाे पहिलो अर्धशतक चितवन राइनोजका डेभिड मलानको नाममा छ । मलानले विराटनगर किङ्ग्सका विरुद्ध ४१ बलमै अर्धशतक हिर्काएका थिए। ...

पर्दाफास
शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट
OthersJust now

शिक्षामन्त्रीसँग स्वीट्जरल्याण्डका राजदूतको शिष्टाचार भेट

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलसँग उनको कार्यकक्षमा नेपालका लागि स्विट्जरल्याण्डका राजदूत ड्यानीएल मेउलीले शिष्टाचार भेट गरेकी छन्। त्यस अवसरमा उनीहरूबीच द्विपक्षीय सम्बन्ध, बाढी पहिरोबाट भएको क्षतिप्रति संवेदना तथा शिक्षा क्षेत्रको आगामी सहकार्यबारे छलफल भएको थियो। मन्त्री पोखरेलले मुलुकको शैक्षिक उन्नयनमा स्विस सरकारबाट गरेको सहयोगप्रति कृतज्ञता ज्ञापन गरे। मन्त्री पोखरेलले प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (टीभेट)सम्बन्धी नयाँ ऐन निर्माणको प्रक्रिया अन्तिम चरणमा पुगेको ...

पर्दाफास
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play