बंगालको खाडीमा नयाँ न्यूनचापीय प्रणाली विकास भइरहेको छ। तर त्यसले नेपालको मौसममा खासै प्रभाव पर्ने सम्भावना नदेखिएको नेपाल मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। यद्यपि त्यस प्रणालीको नेपाल मौसम विज्ञान विभागले निरन्तर निगरानी गरिरहेको छ। आज शुक्रबार राति जारी सूचनामा भनिएको छ, ‘हालको मौसम विश्लेषण अन...
बंगालको खाडीमा फेरि नयाँ न्यूनचापीय प्रणाली विकास हुँदै

Read Complete Original Article
Published originally on नेपालखबर






