भारतमा आश्रय लिइरहेकी बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले स्वदेश फर्कन नयाँ राहदानी मागेकी छन्। आउने डिसेम्बर बंगलादेश फर्कने योजनामा रहेकी उनले राहदानीका लागि भारतको राजधानी नयाँ दिल्लीस्थित बंगलादेश दूतावासमार्फत आवेदन दिएकी हुन्। उनका वकिलले सोमबार लन्डनमा बंगलादेशका शीर्ष कूटनीतिज्ञलाई पनि इमेल गरेर हसिनाका लागि नयाँ राहदानी र राष्...
बंगलादेश फर्किन हसिनाले मागिन् नयाँ पासपोर्ट

Read Complete Original Article
Published originally on नेपालखबर






