फ्रान्समा दंगा बढ्दा पर्यटक र पर्यटन व्यवसायी चिन्तित

फ्रान्सका प्रमुख सहरमा भएका दंगापछि पर्यटन क्षेत्रमा नकारात्मक असर पर्ने चिन्ता बढेको छ । हिंसा लम्बिए पर्यटकको आगमन, होटल बुकिङ र पर्यटनबाट हुने आम्दानीमा गिरावट आउन सक्ने व्यवसायीहरूको चेतावनी छ ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

घोडेपानीमा पर्यटकले पनि मनाए दसैँ
म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको पर्यटकीय स्थल घोडेपानी–पुनहिल भ्रमणमा आएका विदेशी पर्यटकहरूले पनि बुधबार टिका र जमरा लगाएर बडादसैँ पर्व मनाएका छन् । नेपालीको महान् पर्व बडादसैँका अवसरमा विदेशी पर्यटकले घोडेपानीस्थित होटल सन्नीमा नेपाली परम्पराअनुसार रातो टीका र जमरा ग्रहण गर्दै दसैँको खुसी साटासाट गरेका हुन् । नेपाली संस्कृति, मौलिक परम्परा र चाडपर्वको […] ...

कतै दसैंको रौनक, कतै शोकको सन्नाटा
बाढीले घरबार र आफन्त गुमाएका परिवारका लागि यस वर्षको दसैं पीडा र बिछोडको सम्झनामा बितेको छ । नुवाकोट, रसुवा र गोरखाका प्रभावित बस्तीमा प्रियजनको अभाव र गाउँको सुनसानले दसैंको खुसीसमेत खोसेको छ । ...

पोखरा एभेन्जर्समा बङ्गलादेशी अलराउन्डर मेहदी हसन अनुबन्धित
काठमाडौं । बङ्गलादेशका अलराउन्डर मेहदी हसन नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा पोखरा एभेन्जर्सबाट खेल्ने भएका छन्। पोखराले आज सामाजिक सञ्जालमार्फत हसनलाई टोलीमा अनुबन्ध गरेको जनाएको हो। आइसिसीको टी–२० अन्तर्राष्ट्रिय बलिङ वरीयतामा आठौँ स्थानमा रहेका हसनले एनपिएलमा पोखराको जर्सी लगाउनेछन्। ३१ वर्षीय हसनले बङ्गलादेशका लागि ७८ टी–२० अन्तर्राष्ट्रिय र १२ एकदिवसीय अन्तर्राष्ट्रिय खेल खेलेका छन्। उनले टी–२० अन्तर्राष्ट्रियमा ७८ र एकदिवसीयमा ...

दसैँको टीका : कतै रौनक, कतै सुनसान
काठमाडौँ । आज विजयादशमी । निधारमा रातो टीका र शिरमा पहेँलो जमरा सिउरिएर आफन्तको हातबाट आशीर्वाद थाप्ने दिन । घरआँगन आफन्तले भरिएका छन् । कोही टीका र जमरा लगाएर तस्बिर... ...


