यातायात कार्यालय इटहरीमा मंसिर ८ गते संसदीय समितिको एउटा टोली पुग्छ। कोसी प्रदेश सभाको न्याय प्रशासन तथा विधायन समितिका सभापति कमला दर्नाल नेतृत्वको टोली यातायात कार्यालयको सेवा प्रवाह, नागरिकले पाएका सास्ती त्यहाँको नागरिकका गुनासालाई सरकारले सम्बोधन गरे, नगरेको बारेमा स्थलगत निरीक्षणमा थियो। समिति पुग्नुको अर्को कारण भनेको यातायात कार्यालय परिसरको पर्ख...
प्लटिङको जमिनमा बाटो खोल्न यातायात कार्यालयको पर्खाल भत्काएर गेट निर्माण

Read Complete Original Article
Published originally on नेपालखबर






