मोही लागेको जग्गाको जग्गावाला र मोहीले जग्गा बाँडफाँट गरी लिन निवेदन दिनुपर्ने अवधि २०८५ कात्तिकसम्म तथा जग्गा बाँडफाँटसम्बन्धी कारबाही टुंगो लगाउनुपर्ने अवधि २०८६ असार मसान्तसम्म थप गर्ने गरी नेपाल राजपत्रमा सूचना प्रकाशन गर्न पनि बैठकले स्वीकृति दिएको छ ।
प्रेस काउन्सिललगायत दुई अध्यादेश राष्ट्रपतिसमक्ष सिफारिस गर्ने मन्त्रिपरिषद् बैठकको निर्णय

Read Complete Original Article
Published originally on कान्तिपुर






