प्रिन्टरको मर्मतदेखि प्राविधिक परामर्शसम्म, वालिङमा ब्रदरको नि:शुल्क सेवा शिविर

काठमाडौं । ब्रदर ब्राण्डका प्रिन्टर प्रयोगकर्तालाई लक्षित गर्दै ब्रदर नि:शुल्क सेवा शिविर आयोजना हुने भएको छ । गैह्रे कम्प्युटरको आयोजनामा तथा सागर ग्रुपको सहकार्यमा सञ्चालन हुने उक्त सेवा शिविर २०८३ साल कार्तिक ११ र १२ गते वालिङ, स्याङ्जामा आयोजना हुनेछ ।दुई दिन सञ्चालन हुने शिविरमा ब्रदरका ग्राहक तथा प्रिन्टर प्रयोगकर्ताले आफ्ना उपकरणको नि:शुल्क प्राविधिक जाँच तथा आवश्यक सेवा प्राप्त गर्न सक्नेछन् । उपकरणको अवस्था परीक्षण गर्नुका साथै सामान्य प्राविधिक समस्या पहिचान, नियमित मर्मतसम्भार, उचित प
Read Complete Original Article
Published originally on आइसिटी समाचार
Related News

अमेरिकामा नक्कली चुनावी सर्वेक्षणको बिगबिगी, प्रमुख सञ्चारमाध्यमसमेत झुक्किए
अमेरिकी मध्यावधि चुनाव नजिकिँदै गर्दा सर्वेक्षणका नक्कली तथ्याङ्क सार्वजनिक गरेको एक संस्थाले स्वीकार गरेपछि चुनावी सर्वेक्षणको विश्वसनीयतामाथि प्रश्न उठेको छ। राजनीतिक अभियानदेखि प्रमुख सञ्चारमाध्यमसम्मले प्रयोग गरेका सर्वेक्षणहरू मनगढन्ते रहेको खुलासा भएपछि अमेरिकामा नयाँ विवाद उत्पन्न भएको हो। ‘वेजवुड पोल्स’ नामक संस्थाले आफ्ना अधिकांश सर्वेक्षणका तथ्याङ्क आफैंले बनाएको स्वीकार गरेको छ । संस्थाले पूर्ण रूपमा नक्कली सर्वेक्षण कम्पनीले कति सजिलै सार्वजनिक चर्चा ...

साइबर सुरक्षा जोखिमपछि भन्सारको VCТS प्रणाली अस्थायी रूपमा बन्द
काठमाडौं । PHP तथा सँगसँगै प्रयोग हुने प्रविधिमा गम्भीर सुरक्षा कमजोरी देखिएपछि राजस्व अनुसन्धान विभागअन्तर्गत सञ्चालनमा रहेको Vehicle Consignment Tracking System (VCTS) प्रणाली अस्थायी रूपमा बन्द गरिएको छ ।अर्थ मन्त्रालयअन्तर्गतको राजस्व अनुसन्धान विभागले जारी गरेको अत्यन्त जरुरी सूचनाअनुसार राष्ट्रिय साइबर सुरक्षा केन्द्रबाट मिति २०८३/०७/०५ मा प्राप्त जानकारीका आधारमा प्रविधिको दुरुपयोग हुन सक्ने जोखिमलाई मध्यनजर गर्दै प्रणाली बन्द गर्ने निर्णय गरिएको ...

भिन्सेन्ट भ्यान गगको चित्र ‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने खगोलीय निष्कर्ष
विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द स्टारी नाइट’ मा देखाइएको आकाश सन् १८८९ जुलाई २२ को वास्तविक आकाशसँग मिल्दोजुल्दो रहेको नयाँ अध्ययनले देखाएको छ। यसले उनले कल्पनाबाट मात्रै नभई फ्रान्सको आश्रयस्थलबाट देखेको आकाशबाट प्रेरणा लिएर चित्र बनाएको हुन सक्ने सङ्केत गरेको छ। दक्षिण कोरियाली अनुसन्धान टोलीले खगोलीय विश्लेषणका आधारमा चित्रमा देखाइएको आकाश फ्रान्सको सेन्ट–रेमी–दे–प्रोभेन्सबाट जुलाई २२ आसपास देखिएको आकाशसँग मेल ...


