काठमाण्डु– अभिनेत्री रेखा थापा प्रहरी अधिकृतको भूमिकामा देखिने भएकी छन्। उनको अभिनय रहेको चलचित्र ‘३६ को आँकडा’को टिजर सार्वजनिक भएको छ। टिजरमा प्रहरी अधिकृतको पोशाकमा देखिएकी रेखाको गम्भीर हाउभाउ र आत्मविश्वासपूर्ण प्रस्तुतिले दर्शकको ध्यान खिचेको छ। न्यायका पक्षमा दृढतापूर्वक उभिने प्रहरी अधिकृतको भूमिकामा उनको अभिनय देख्न सकिन्छ। रेखा थापा र अभिनेत्री निरुता सिंहको सहकार्य रहेको […]
प्रहरी अधिकृतको भूमिकामा रेखा थापा, ‘३६ को आँकडा’को टिजर सार्वजनिक

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






