Saturday, November 7, 2026||
MultiKhabarMultiKhabar

आइतबार कुन राशिको भाग्य कस्तो ?

Share:WhatsAppFacebookX (Twitter)Telegram
आइतबार कुन राशिको भाग्य कस्तो ?
Photo / Coverage: टक्सार

२०८३ कात्तिक २२ गते आइतबारको राशिफल मेष मेष राशि भएकाहरूका आज पनि शुभ समय रहेको छ । कामहरु सजिलै लिन सकिनेछ । आम्दानीका स्रोतहरु बढ्नेछन् । नयाँ व्यावसाय सुरु गर्न सकिनेछ । प्रेममा विश्वास बढने छ । वृषवृष राशि भएकाहरूका लागि आज शुभ रहनेछ । व्यापार व्यवसायमा देखिएका समस्या समाधान हुनेछन् । ईमान्दारितापूर्वक गरिएको काम सफल हुनेछ । विलासी वस्तुहरुको उपभोग गर्न पाईनेछ । पढाई लेखाईमा सफलता पाइनेछ । मिथुन मिथुन राशि भएकाहरूका लागि आज अशुभ रहनेछ । परिवार तथा आफन्तजन सँग मनमुटाब बढ्नेछ । पति पत्नी तथा बीच अबिस्वास सिर्जना हुनेछ । यात्रा गर्दा ध्यान दिनुहोला । विद्या तथा प्रतिस्पर्धामा सफलता पाउन निकै नै मेहनेत गर्नुपर्नेछ । स्वास्थ्यमा समस्या आउने छ । कर्कट कर्कट राशिका लागि आज राम्रो छैन । हतारमा काम नगर्नुहोला । अनावश्यक झमेलामा फसिने छ । काममा विभिन्न बाधा आइपर्नेछ । मान तथा सम्मानमा दाग लाग्न सक्छ । व्यवसायमा समस्या देखिनेछ । सिंह सिंह राशि भएकाहरूका लागि आज समय शुभ छ । शत्रु पराजित हुनेछन् । स्वास्थ्यमा सुधार हुँदै जानेछ । काम गर्न सहज वातावरण बन्नेछ । नयाँ कामको सुरुवात हुनेछ । कन्या कन्या राशि भएकाहरूका लागि आज अशुभ रहेको छ । आम्दानीका स्रोत घट्नेछन् । विद्यामा सफलता पाउन कठिन हुनेछ । आफन्तबाट सहयोग प्राप्त हुनेछैन । स्वास्थ्यमा समस्या बढ्नेछन् । तुला तुला राशि भएकाहरूका लागि आज राम्रो छ । आम्दानीका स्रोत बढ्नेछन् । राज्यबाट पद प्रतिष्ठा पाउने योग रहेको छ । व्यापार व्यावसायमा थप लगानी हुनेछन् । स्वास्थमा सुधार हुनेछ । मिष्ठान्न भोजन हुने छ । वृश्चिक वृश्चिक राशि भएकाहरूका लागि आज खराब छ । स्वास्थ्यमा समस्या आउने छ । अनावश्यक काममा खर्च हुनेछ । गलत काम गर्न मन लाग्नेछ । यात्रा गदाए विचार पुर्याउनुहोला । पढाई लेखाईमा भनेजस्तो नतिजा आउँदैन । धनु धनु राशिका लागि आज अशुभ रहेको छ । स्वास्थ्यमा विभिन्न समस्या आइपर्ने छन् । आफन्तसँग मनमुटाव हुनेछ । कामहरु बिग्रनेछन् । विभिन्न समस्या आइलाग्नेछ । झैझगडा हुने सम्भावना रहेकोछ । मकर मकर राशि भएकाहरूका लागि आज शुभ रहेको छ । परिश्रम अनुसारको फल पाइनेछ । मनमा शान्ति मिल्नेछ । साथिभाइहरु सँग भेटघाट हुनेछ । स्वास्थ्य राम्रो रहनेछ । कुम्भ कुम्भ राशिका लागि आज राम्रो छैन । आफन्तसँग विवाद हुन सक्नेछ । हानी नोक्शानी हुन सक्नेछ । काममा बिघ्नबाधा धेरै देखा पर्नेछन् । स्वास्थ्यमा समस्या देखिने छ । यात्रा नगर्नुहोला । मीन मीन राशि भएकाहरूका लागि आज समय मध्यम खालको छ । व्यापारमा गरेको लगानी बढ्ने छ । शेयर बजारमा गरेको लगानि फस्टाउनेछ । पैतृक धन सम्पतिको परिचालनको माध्ययमबाट लाभ लिन सकिनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on टक्सार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित
Latest NewsJust now

भ्यालेन्सियामाथि रियल म्याड्रिडको ३-० को सहज जित

काठमाडौँ । स्पेनिस ला लिगा अन्तर्गत सम्पन्न खेलमा रियल म्याड्रिडले भ्यालेन्सियामाथि ३-० गोल अन्तरको सहज जित निकालेको छ । भ्रमणकारी टोली रियलको जितमा फेडेरिको भालभर्डे, आर्दा गुलर र किलियन एमबाप्पेले एक-एक... ...

रातोपाटी
नटिङघम फरेस्टसँग म्यानचेस्टर सिटी ३–१ ले स्तब्ध
Latest NewsJust now

नटिङघम फरेस्टसँग म्यानचेस्टर सिटी ३–१ ले स्तब्ध

काठमाडौँ । इङ्लिस प्रिमियर लिग अन्तर्गत सम्पन्न खेलमा नटिङघम फरेस्टले बलियो प्रतिद्वन्द्वी म्यानचेस्टर सिटीमाथि ३–१ गोलको सानदार जित निकालेको छ । घरेलु मैदानमा फरेस्टलाई जिताउन लियाम डेलापले दुई गोल गरे भने... ...

रातोपाटी
काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै
Latest NewsJust now

काभ्रेमा मतदानस्थल–मतदान केन्द्र हेरफेर प्रक्रिया अघि बढाइँदै

काभ्रेपलान्चोक । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिकलगायतका निर्वाचनलक्षित प्रक्रिया अघि बढाइरहेका बेला काभ्रेपलान्चोकमा पनि विगतका मतदानस्थल र मतदान केन्द्र पुनरावलोकन प्रक्रिया अघि बढाइने भएको छ । यसका लागि जिल्लास्थित मतदानस्थल... ...

रातोपाटी
१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप
Latest NewsJust now

१२ बजे १२ समाचार : अपराजित लुम्बिनीको यात्रामा रोक, गगनलाई देउवाको आरोप

काठमाडौँ । आज दिनभरका मुख्य मुख्य घटनाक्रमसहित रातोपाटीको रात्रिकालीन प्रस्तुति रातोपाटी ब्रिफिङमा १२ बजे १२ समाचार लिएर आएका छौँ – १. सर्वोच्चका प्रस्तावित न्यायाधीशको नाम अनुमोदन सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play