काठमाडौं । खानेपानी आयोजनाका योजना तथा डिजाइन, ढल व्यवस्थापन, फोहोरपानी प्रशोधन र सरसफाइ क्षेत्रका कानुनी व्यवस्थासहितका विषय समेटिएको ‘स्यानिटरी इन्जिनियरिङ’ नामक पुस्तक प्रकाशित भएको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआइडी) का प्रमुख एवं इन्जिनियर रामकुमार श्रेष्ठद्वारा लिखित उक्त पुस्तकमा खानेपानी, भूमिगत जल, फोहोरपानी व्यवस्थापन, सरसफाइ, वातावरण, जलप्रवाह, जलविज्ञान तथा खानेपानी, सरसफाइ र स्वच्छता (वास) क्षेत्रसँग […]
‘स्यानिटरी इन्जिनियरिङ’ पुस्तक प्रकाशित

Read Complete Original Article
Published originally on मकालु खबर






