दसैंको रौनकमा सबै रुमलिएका थिए । महानवमी अर्थात कात्तिक ३ गते डोल्पाको विकट बस्तीकी २८ वर्षीया पेम्मा आङमो गुरुङ र जाजरकोटकी १७ वर्षीया किशोरीलाई जटिल प्रसूति अवस्थाबाट हवाई उद्धार गरी सुर्खेत पुर्याइएको खबर आयो । उद्धारका यस्ता खबर पढ्दा राहतको अनुभूति हुन्छ । कठिन भूगोल, सीमित स्वास्थ्य सुविधा र जीवनलाई नै जोखिममा पार्न सक्ने प्रसूति…
प्रसव उद्धारमा हेलिकप्टर

Read Complete Original Article
Published originally on अनलाइन खबर






