पूर्वराष्ट्रपति एवं नेकपा (एमाले)की वरिष्ठ नेता विद्यादेवी भण्डारीले प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्ने बताएकी छन्। बुधवार काठमाडौंमा प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै भण्डारीले विदेशमा रहेका नेपालीको सुरक्षा र हित संरक्षणमा राज्य गम्भीर हुनुपर्ने बताइन्। ‘विदेशमा अप्ठ्यारोमा परेका नेपालील...
प्रवासी नेपालीको पूँजीलाई राष्ट्रिय विकासमा जोड्नुपर्छ: पूर्वराष्ट्रपति भण्डारी

Read Complete Original Article
Published originally on नेपालखबर






