Sunday, October 25, 2026||
MultiKhabarMultiKhabar
Home/Others/प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ
भिडियो रिपोर्ट (Video News)
YouTube मा हेर्नुहोस्

प्रमोद खरेल भन्छन्– कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ

horizontal HD

८ कात्तिक, काठमाडौं । गायक प्रमोद खरेलले कन्सर्टको दिन क्रिकेट हार्दा मुड अफ हुने गरेको बताएका छन् । ओके एनपीएल बज कार्यक्रममा गायक प्रमोदले आफूसँग म्यूजिकसँगसँगै क्रिकेट पनि रहेको बताए । ‘म्यूजिकसँगसँगै मसँग पनि क्रिकेट छ । कन्सर्टको दिन क्रिकेट हार्‍यो भने मुड अफ हुन्छ,’ उनले भने । नेपाली दर्शकको ब्लडमै क्रिकेट आइसकेको प्रमोदले सुनाए…

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on अनलाइन खबर

Visit Publisher Site →

Related News

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल
OthersJust now

कांग्रेसमा व्यापक एकता भएको छ, बाँकीलाई पनि एकताबद्ध गर्छौं : प्रदीप पौडेल

नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले कांग्रेसमा व्यापक एकता कायम भएको र बाँकी रहेका सबैलाई पनि एकताबद्ध गर्न आफूहरू तयार रहेको बताएका छन् । नेपाली कांग्रेस शुक्लागण्डकी नगर समितिले आज आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रममा महामन्त्री पौडेलले कांग्रेसलाई रुपान्तरण भएको अनुभूति जनतामाझ दिलाउने बताए। उनले सबैपक्षसँग सहमति र सहकार्य गर्दै देशलाई समृद्ध बनाउने लक्ष्यमा अघि बढ्नुपर्नेमा जोड दिए । ‘बाटो फरक भए पनि ...

पर्दाफास
देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु
OthersJust now

देशभर २४ घण्टामा १३ विपद्का घटना, एकको मृत्यु

देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन् । ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । विपद्का घटनाबाट करिब १३ लाख २० हजार रुपैयाँ बराबरको आर्थिक क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न ...

पर्दाफास
कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन
OthersJust now

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२ लाख २५ हजार राजस्व सङ्कलन भएको छ । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक हरिबहादुर बिसीका अनुसार गत असोज २६ गतेदेखि कात्तिक ६ गतेसम्म कारबाहीमा परेका एक हजार ३३८ सवारी साधनबाट रु १२ लाख २५ हजार राजस्व सङ्कलन गरिएको हो । जसमा सबैभन्दा बढी ...

पर्दाफास
दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा
OthersJust now

दसैँमा माइती आवतजात गर्न ६४२ चेलीले लिए नि:शुल्क यातायात सेवा

८ कात्तिक, खोटाङ । खोटाङमा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार, चेलीलाई उपहार’ अभियानअन्तर्गत यस वर्षको दसैंमा माइतीघर आवतजावत गर्ने ६४२ छोरीचेलीलाई नि:शुल्क मोटरबाइक सेवा दिएका छन् । युवा समूहले दसैंको अवसर पारेर चार दिन (कात्तिक ३ गतेदेखि ६ गतेसम्म) सञ्चालन गरेको अभियानमा ६४२ छोरीचेलीले नि:शुल्क मोटरबाइक सेवा दिएका हुन् । अभियानको पहिलो दिन… ...

अनलाइन खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play