Monday, October 26, 2026||
MultiKhabarMultiKhabar
Home/Latest/प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने

प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने

Share:WhatsAppFacebookX (Twitter)Telegram
प्रधानमन्त्री शाह एनपीएल उद्घाटनमा सहभागी हुने

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको उद्‌घाटनमा सहभागी हुने भएका छन् । प्रधानमन्त्री शाहकी प्रेस विज्ञ दीपा दाहालले प्रधानमन्त्री एनपीएलको उद्‌घाटनमा सहभागी हुने बताइन् । कीर्तिपुर जानुअघि प्रधानमन्त्री शाहले फेसबुकमार्फत शुभकामना पनि दिएका छन् । उद्‌घाटन दिउँसो ५ बजे हुनेछ ।

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on नेपालन्युज

Visit Publisher Site →

Related News

रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति
ताजा खबरJust now

रसुवा-भोटेकोशी बाढीबाट ७९ अर्ब १७ करोडको क्षति

काठमाडाैं । रसुवा-भोटेकोशी नदीमा २०८३ भदौ १० गते आएको विनाशकारी बाढीबाट ७९ अर्ब १७ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक आँकलन गरिएको छ । राष्ट्रिय योजना आयोगले गरेको सर्वेक्षणअनुसार बाढीबाट घरपरिवारतर्फ ६९ अर्ब ५७ करोड र व्यवसाय तथा प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति भएको छ । बाढीबाट चार जिल्लाका ६ हजार ८१७ घरपरिवार र ४९९ व्यवसाय तथा ...

हिमालय टाइम्स
इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु
ताजा खबरJust now

इलाममा जिप दुर्घटना हुँदा चालकको मृत्यु

इलाम । इलाममा आज बिहान जिप दुर्घटना भएको छ । दुर्घटनामा चालकको घटनास्थलमा नै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार देउमाई नगरपालिका–१ चमैतास्थित चौरीबजार जाँदै गरेको जिप आफैँ अनियन्त्रित भई सडकबाट खसेर दुर्घटनामा परेको हो । दुर्घटनमा बोलेरोका चालक देउमाई नगरपालिका–१ चमैताका २१ वर्षीय विपिन दियालीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । घटनाको ...

केन्द्रबिन्दु
सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार
ताजा खबरJust now

सर्बियाको चुनावमा विद्यार्थी नेतृत्वको आन्दोलनसँग पूर्वराष्ट्रपति भुचिचको हार

दुई वर्ष लामो विरोध प्रदर्शनपछि भएको निर्वाचनमा राजधानी बेलग्रेडसहित विभिन्न सहरमा समर्थकहरूले विजय उत्सव मनाएका छन्। ...

कान्तिपुर
आनन्द कार्कीको पारिश्रमिक विवादमा दुर्गेशले के भने ?
ताजा खबरJust now

आनन्द कार्कीको पारिश्रमिक विवादमा दुर्गेशले के भने ?

काठमाडौँ । गायक दुर्गेश थापा र वरिष्ठ गायक आनन्द कार्कीबिच पारिश्रमिकको विषयलाई लिएर विवाद सतहमा आएको छ । दुर्गेशको गीत ‘दुश्मन हेरेको हेर्‍यैमा’ गाएबापत पारिश्रमिक नपाएको कार्कीले एक टेलिभिजन कार्यक्रममा... ...

रातोपाटी
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play