काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाह र राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । सभापति लामिछानेको बूढानीलकण्ठस्थित निवासमा सम्पन्न सो भेटमा विभिन्न विषयमा कुराकानी भएको रास्वपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
प्रधानमन्त्री र रास्वपा सभापतिबीच भेट

Read Complete Original Article
Published originally on आजको अर्थ



_TcMY49kTS2.jpg)

_2Nw4STpCRC.jpg)
