काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमणप्रति स्वदेश तथा विदेशमा रहेका नेपालीको चासो देखिएको छ। आइतबार काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नयाँदिल्लीका लागि उडेको प्रधानमन्त्री शाह सवार नेपाल वायुसेवा निगमको जहाज विश्वभरमै सबैभन्दा धेरै हेरिएको उडान बनेको छ। उडान ट्र्याकिङ वेबसाइट फ्लाइट राडार २४ का अनुसार प्रधानमन्त्री शाह सवार नेपाल एयरलाइन्सको …
प्रधानमन्त्री बालेनको दिल्ली उडान विश्वमै सबैभन्दा धेरै हेरियो, ९ हजारभन्दा बढीले गरे लाइभ ट्र्याक
Read Complete Original Article
Published originally on आर्थिक न्यूज






