काठमाडौं । भारत भ्रमणमा रहेका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ नयाँ दिल्ली पुगेका छन् । आइतबार दिउँसो त्यसतर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाह अपरान्ह भारत पुगेका हुन् । उनले नयाँ दिल्लीस्थित इन्धिरा गान्धी इन्टरनेशनल एरपोर्टमा भारतका उद्योग तथा वाणिज्य राज्यमन्त्री जितिन प्रसादले स्वागत गरे । गत चैतमा प्रधानमन्त्री बनेपछिको बालेनको यो पहिलो औपचारिक विदेश भ्रमण हो ।
नयाँ दिल्लीमा प्रधानमन्त्री बालेन, राज्यमन्त्रीले गरे स्वागत

Read Complete Original Article
Published originally on लोकपथ





