पाँचथर– पाँचथरको फालेलुङ गाउँपालिका(४ स्थित चारराते क्षेत्रमा पर्यटकको आगमन बढ्न थालेको छ । पूर्वाधार विकास र सहज सडक सञ्जाल विस्तार भएपछि यहाँ आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढ्न थालेको हो । विभिन्न कारणले प्रचार
सडक सञ्जाल विस्तार भएपछि पाँचथरको चाररातेमा पर्यटकको आगमन बढ्दै

Read Complete Original Article
Published originally on आजको अर्थ






