काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई आसन्न भारत भ्रमणमा राष्ट्रिय स्वार्थलाई केन्द्रमा राख्दै देशको हितमा हुने विषयमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरुले सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्री झलनाथ खनाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, र बाबुराम भट्टराईले प्रधानमन्त्रीको भारत भ्रमणलाई औपचारिक भेटघाटमा मात्र सीमित नराखी नेपाल–भारत सम्बन्धका दीर्घक…
प्रधानमन्त्रीको भारत भ्रमण : राष्ट्रिय स्वार्थमा स्पष्ट अडान राख्न पूर्वप्रधानमन्त्रीहरूको सुझाव

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






