काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ आज भारत भ्रमणमा जाँदैछन् । पौने २ बजे भारततर्फ प्रस्थान गर्न लागेका प्रधानमन्त्री शाहले यसअघिका प्रधानमन्त्री जस्तो कुनै पनि औपचारिकता पूरा नगर्ने भएका छन् । पूर्वप्रधानमन्त्रीहरुसँग छलफल, सुझाव माग्नेदेखि उठाउनुपर्ने विषयमा राय माग्ने काम प्रधानमन्त्रीले गरेनन् । साथै देश बाहिर जाँदा राष्ट्रपतिसँग परामर्श गर्ने, जानकारी गराउने काम समेत उनले […]
प्रधानमन्त्रीको भारत भ्रमण : रविलाई जानकारी गराए, राष्ट्रपतिलाई गराएनन्

Read Complete Original Article
Published originally on लोकपथ






