काठमाडौं । नेपाली वनस्पति घ्यू तथा तेल उद्योगहरूले लामो समयदेखि उठाउँदै आएको माग सम्बोधन भएको छ । अब भारतको गुजरातस्थित काण्डला बन्दरगाहबाट समेत प्रशोधित खाद्य तेल उद्योगका प्रमुख कच्चा पदार्थ क्रुड सनफ्लावर आयल र क्रुड सोयाबिन आयल आयात गर्न पाइने भएको छ । हालै सम्पन्न प्रधानमन्त्रीको भारत भ्रमणका क्रममा उक्त व्यवस्था मिलाइएको भन्दै नेपाल वनस्पति घ्यू तेल उत्पादक संघले यसको …
प्रधानमन्त्रीको भारत भ्रमण : तेल उद्योगका लागि उपलब्धि, उद्योगी उत्साहित

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






