प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)को भारत भ्रमणको टोलीबाट अन्तिममा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको नाम काटेर मन्त्रालयका सहसचिवलाई भ्रमण दलमा राखिएपछि ऊर्जा कूटनीतिले भारत भ्रमणमा कति प्राथमिकता पाउँछ भन्ने शंका उब्जिएको छ। ऊर्जामन्त्री श्रेष्ठको नाम भ्रमण टोलीबाट हटे पनि ऊर्जा मन्त्रालयमा ऊर्जा महाशाखा हेर्ने सहसचिव सुनिल पौडेल भ्रमण टोलीमा सहभागी हुँदै...
प्रधानमन्त्रीको भारत भ्रमणमा ऊर्जाका एजेन्डा छायामा पर्ने चिन्ता, मन्त्रीको नाम काटिएपछि दिल्ली उड्दै सहसचिव

Read Complete Original Article
Published originally on नेपालखबर






