निर्वाचन आयोगले प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) को भारत भ्रमणअघि नै स्थानीय तहको निर्वाचनको मिति तोक्नको लागि छलफल थालेको छ। आयोगको टोलीले शनिबार गृहमन्त्री सुधन गुरुङसँग निर्वाचन केन्द्रित छलफल गरेको छ। गृहमन्त्री गुरुङसँगको छलफलमा आयोगले स्थानीय तहको चुनावका लागि चार महिनाको समय चाहिने जानकारी गराएको छ। ‘चुनाव गराउन आयोगलाई चार महिना...
प्रधानमन्त्रीको भारत भ्रमणअघि स्थानीय चुनावको मिति तोक्न आयोगको ताकेता

Read Complete Original Article
Published originally on नेपालखबर






