फिल्म ‘शुभ विवाह’ को धमाधम डबिङ भइरहेको छ। सुदर्शन थापा निर्देशित फिल्ममा प्रदीप खड्का, सनीशा भट्टराईलगायत कलाकार डबिङको काममा व्यस्त छन्। सुपर हिट फिल्म ‘प्रेम गीत’ पछि निर्देशक सुदर्शन र प्रदीपबीच लामो समयपछि यसै फिल्ममार्फत पुनर्मिलन भएको हो। फिल्ममा प्रदीप र सनीशासँगै हरिहर शर्मा, वसुन्धरा भुसाल, मुकुन्द किशोर भट्टराई, कृष्ण...
प्रदीप र सनिशाले सुरु गरे ‘शुभ विवाह’ को डबिङ

Read Complete Original Article
Published originally on नेपालखबर






