नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानले आफ्नै छुट्टै प्रतिष्ठान गान निर्माणका लागि सूचना आह्वान गरेको छ । यो सूचनाप्रति सरोकारवाला तथा कलाकारहरूले आपत्ति जनाएका छन् । राष्ट्रिय गान हुँदाहुँदै संस्थागत गान बनाउने निर्णय अनावश्यक, स्रोत र साधनको दुरुपयोग तथा सामन्ती सोचको उपज भएको उनीहरूको ठहर छ । प्रतिष्ठानले गत १७ कात्तिक गते गान निर्माणका लागि…
प्रज्ञा प्रतिष्ठान गान बनाउने निर्णयको विरोध : स्रोत र साधनको दुरुपयोग, सामन्ती सोचको उपज

Read Complete Original Article
Published originally on अनलाइन खबर






