नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणमा साविक विजेता लुम्बिनी लायन्सले अपराजित यात्रा कायम राखेको छ । मंगलबार पोखरा एभेन्जर्सलाई ८ विकेटले पराजित गर्दै लुम्बिनी अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको हो । कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा पोखराले दिएको ९८ रनको सामान्य लक्ष्य लुम्बिनीले ११.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्‍यो । लुम्बिनीको जितमा कप्तान रोहित पौडेलले ३२ बलमा ३ चौका र ३ छक्कासहित अविजित ४७ रन बनाए । त्यस्तै, निरोशान डिकवेलाले २८ बलमा अविजित २७ रन जोडे । उनीहरूले तेस्रो विकेटका ला...
पोखरालाई ८ विकेटले हराउँदै लुम्बिनी शीर्ष स्थानमा, पोखराको लगातार हार

Read Complete Original Article
Published originally on फरकधार






