Friday, November 13, 2026||
MultiKhabarMultiKhabar

पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु

Share:WhatsAppFacebookX (Twitter)Telegram
पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु
Photo / Coverage: कर्पोरट खबर

काठमाडौं । कास्कीको पोखरा महानगरपालिका–५ जिरो नजिक रोकिराखेको बोलेरो जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । शुक्रबार दिउँसो लु ३ च ५२७४ नम्बरको रोकिराखेको बोलेरो जिपको पछाडि ग २३ प १७१६ नम्बरको स्कुटर ठोक्किएको थियो । दुर्घटनामा स्कुटरमा सवार अन्दाजी २५ र २२ वर्षीय दुई पुरुष गम्भीर घाइते भएका थिए । उनीहरूलाई उपचारका लागि अस्पताल लगिएकोमा दुवै जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक दुवैको नाम, थर र ठेगाना खुल्न सकेको छैन । प्रहरीले दुवै सवारीसाधन र बोलेरो चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । The post पोखरामा रोकिराखेको जिपमा स्कुटर ठोक्किँदा दुई जनाको मृत्यु appeared first on Corporate Khabar : Nepals First Corporate News Magazine and Portal.

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on कर्पोरट खबर

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा
Latest NewsJust now

विराटनगर किङ्स ‘गर या मर’ को अवस्थामा

विराटनगर। नेपाल प्रिमियर लिग (एनपीएल) २०२६ को लिग चरण अब निर्णायक तथा अन्तिम मोडमा आइपुगेको छ । कुल २८ लिग खेलमध्ये २५ खेल सकिँदा शीर्ष चारको समीकरण निकै रोचक बनेको... ...

रातोपाटी
दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक
Latest NewsJust now

दक्षिणकाली-हेटौँडा सडकमा राति यात्रुवाहक गाडी चलाउन रोक

दक्षिणकाली हुँदै जाने काठमाडौँ-हेटौँडा सडक खण्डमा राति सार्वजनिक सवारी साधन सञ्चालनमा रोक लगाइएको छ।  शुक्रबार जिल्ला प्रशासन कार्यालय, काठमाडौँले सूचना जारी गरी काठमाडौँ-हेटौँडा सडक खण्डमा यातायात सञ्चालनमा कडाइ गरेको जनाएको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले जारी गरेको सूचनामा काठमाडौँबाट बल्खु-दक्षिणकाली हुँदै हेटौँडा चल्ने यात्रुबाहक भाडाका एव... ...

नेपालखबर
फेला परेको चार दिनमा शवको पहिचान
Latest NewsJust now

फेला परेको चार दिनमा शवको पहिचान

तिलाचन पाण्डेगुल्मी, कात्तिक २७ गते । गुल्मीमा चार दिन अघि फेला परेको शवको शुक्रबार पहिचान भएको छ ।जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक वीरेन्द्र विश्वकर्माका अनुसा... ...

गोरखापत्र
परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता
Latest NewsJust now

परराष्ट्रमन्त्री खनाल र बंगलादेशका प्रधानमन्त्री रहमान बीच भेटवार्ता

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनालले तुर्कीएको अन्ताल्यामा जारी जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–३१) का अवसरमा बंगलादेशका प्रधानमन्त्री तारिक रहमानसँग साइडलाइनमा भेटवार्ता गरेका छन् । भेटका क्रममा उनीहरूबीच जलवायु उत्थानशीलता, नेपालमा गएको हालैको बाढीपछिको पुनःस्थापना तथा द्विपक्षीय र बहुपक्षीय सहकार्यलाई थप सुदृढ बनाउने विषयमा अर्थपूर्ण छलफल भएको परराष्ट्रमन्त्री खनालले बताए । नेपालको हालैको प्राकृतिक विपद्पछिको पुनःस्थापना प्रयासमा बंगलादेशले गरेको सहयोगप्रति परराष्ट्रमन्त्री खनालले ...

अनलाइनपाना
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play