काठमाडौं । पोखरामा आगामी मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने भएको छ। माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा हुने प्रतियोगिता हिमालयन ट्रेल रनिङसँगको सहकार्यमा सञ्चालन गर्न लागिएको हो। नेपालको प्राकृतिक सौन्दर्य, साहसिक खेलकुद र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको बैंकले जनाएको छ। प्रतियोगितामार्फत स्वस्थ जीवनशैली र नि…
पोखरामा मंसिर २६ गते ‘माछापुच्छ्रे दौड २०२६’ आयोजना हुने

Read Complete Original Article
Published originally on आर्थिक न्यूज





