चितवन– पृथ्वी राजमार्गअन्तर्गत मलेखु–मुग्लिङ सडकखण्ड आज तीन घण्टा बन्द हुने भएको छ । सडक खण्डको मझिमटारमा आकाशे पुलको यात्रु आवागमन गर्ने भाग ९गर्डर० राख्ने कार्य गर्नुपर्ने भएकाले बिहान ११ः०० देखि दिउँसो २ स्०० बजेसम्म उक्त
पृथ्वी राजमार्ग : आज मलेखु–मुग्लिङ सडकखण्ड तीनघण्टा बन्द हुने

Read Complete Original Article
Published originally on आजको अर्थ






