नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई)का अध्यक्ष अञ्जन श्रेष्ठले पूर्वाधार विकासका ठूला परियोजनामा विदेशी लगानीकर्तालाई मात्रै नभई स्वदेशी निजी क्षेत्रलाई समेत सहभागी गराउनुपर्ने बताएका छन्। इन्फ्रास्ट्रक्चर समिट, २०२६को सन्दर्भमा बिहीवार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै श्रेष्ठले विदेशी कम्पनीलाई परियोजना दिँदा नेपाली निर्माण कम्पनीलाई पनि संयुक्त लगानी (ज्वाइन्...
पूर्वाधार विकासमा स्वदेशी लगानीकर्तालाई प्राथमिकता दिन माग

Read Complete Original Article
Published originally on नेपालखबर






