नवलपुर – पूर्वको झापा र पश्चिमको कञ्चनपुरलाई जोड्ने पूर्वपश्चिम राजमार्गको मध्यभागको पहिचान गराउने उद्देश्यले नवलपुरको मध्यविन्दुमा ‘मध्यविन्दु स्तम्भ’ निर्माण गरिएको छ । नारायणघाट–बुटवल खण्डको चोरमारा जंगल क्षेत्रमा पर्ने पूर्वपश्चिम दुवैको बिच ५१४/५१४ किलोमिटरको दूरीमा निर्माण गरिएको स्तम्भले राजमार्गको भौगोलिक महत्वसँगै जिल्लाको नयाँ पर्यटकीय पहिचान थप्ने अपेक्षा गरिएको छ । नारायणघाट–बुटवल सडक विस्तार योजना पूर्वी खण्डका […]
पूर्वपश्चिम राजमार्गको मध्यभागमा आकर्षक ‘मध्यविन्दु स्तम्भ’

Read Complete Original Article
Published originally on काठमाण्डुपाटी






