काठमाडौं : लामो समयदेखि फिल्म लेखनमा सक्रिय रहेका शिवम् अधिकारीले पूजा शर्मा र अशोक दर्जीलाई लिएर फिल्म ‘सेतो कोट’ निर्माण गर्ने भएका छन्। निर्माण टिमले शुक्रबार कोटेश्वरस्थिति महादेवस्थान मन्दिरमा फिल्मको शुभ मुहूर्त गरेको हो। लेखक अधिकारीको फिल्म ‘सेतो कोट’ चौथो फिल्म हो। यसअघि उनले फिल्म ‘सुश्री’, ‘पञ्चायत’, ‘…
पूजा शर्मा र अशोक दर्जीलाई लिएर शिवम् अधिकारीले बनाउँदै ‘सेतो कोट’

Read Complete Original Article
Published originally on उकेरा





