महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मशतवार्षिकी सन् २००९ भारतका प्रायः सबै साहित्यिक संस्थाहरूले उत्साहपूर्वक मनाएका थिए। यस अवसरमा विभिन्न साहित्यिक तथा शैक्षिक संस्थाहरूले राष्ट्रिय सङ्गोष्ठी आयोजना गरे, कवि गोष्ठी सम्पन्न गरे, शतवार्षिकी स्मारिका प्रकाशित गरे
भारतबाट प्रकाशित देवकोटाको स्मृतिमा रहेका केही पत्रिकाका विशेषाङ्कहरू

Read Complete Original Article
Published originally on साहित्यपोस्ट






