काठमाडौं : नेपाली दर्शकका लागि निरुता सिंह चिरपरिचित अभिनेत्री हुन्। ३३ वर्षअघि रिलिज भएको फिल्म ‘दक्षिणा’बाट चर्चामा आएकी उनले ‘दर्पणछायाँ’लगायत दर्जनौं हिट फिल्ममा अभिनय गरिसकेकी छन्। केही वर्षअघि प्रदर्शनमा आएको फिल्म ‘दालभात तरकारी’मा समेत देखिएकी निरुताका लागि यतिबेला भने एउटा रोचक संयोग जुरेको छ। यसअघि कहिल्यै एक साताक…
‘फिल्म चलाउन अफेयरको हल्ला र ट्रोल गर्ने चलन थिएन’

Read Complete Original Article
Published originally on उकेरा





