काठमाडौं : टिजर र ट्रेलर जस्तो हुन्छ फिल्म पनि उस्तै हुन्छ भन्ने पक्कापक्की त हुन्न। तर फिल्म सारथीले टिजरदेखि नै फिल्मको कथावस्तुलाई सांकेतिक रूपमा देखाउँदै क्यानभासका जस्ता सुन्दर दृश्यहरू देखाउँदै आएको छ। टिजर मेकिङमै सिनेमाटोग्राफी र कलर ग्रेडिङमा निकै मिहेनत गरिएको देखिएको फिल्म ‘सारथि’ को निर्माण टिमले त्यो गुणस्तर ट्रेलरसम्ममा कायम गरेको छ। जात व्यवस्थ…
ट्रेलर जस्तै बलियो होला त फिल्म सारथी !

Read Complete Original Article
Published originally on उकेरा





