Thursday, October 22, 2026||
MultiKhabarMultiKhabar
Home/Technology/पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन

पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन

Share:WhatsAppFacebookX (Twitter)Telegram
पीएचपीमा गम्भीर सुरक्षा कमजोरी, सरकारी तथा निजी वेबसाइटलाई तत्काल अपडेट गर्न निर्देशन

काठमाडौं । वेबसाइट तथा अनलाइन प्रणालीमा प्रयोग हुने पीएचपी सफ्टवेयरमा दुई वटा गम्भीर सुरक्षा कमजोरी फेला परेपछि राष्ट्रिय साइबर सुरक्षा केन्द्रले सम्बन्धित निकायहरूलाई तत्काल सुरक्षा सतर्कता अपनाउन आग्रह गरेको छ ।केन्द्रले साइबर सुरक्षा जोखिम न्यूनीकरण गर्न वेबसाइट तथा अनलाइन प्रणालीका सञ्चालकहरूका लागि अत्यावश्यक सुरक्षा सतर्कता सूचना (एड्भाइजरी) जारी गर्दै प्रयोगमा रहेका प्रणालीलाई सुरक्षित संस्करणमा स्तरोन्नति गर्न निर्देशन दिएको हो ।केन्द्रका अनुसार PHP तथा यससँग सम्बन्धित अपाचे, PHP-FPM र ल

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on आइसिटी समाचार

Visit Publisher Site →

Related News

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ
प्रविधिJust now

फेसबुकको बग पत्ता लगाएर तनहुँकी सुप्रियाले जितिन् झन्डै ६ लाख रुपैयाँ

तनहुँ । तनहुँकी बी–फार्मेसी विद्यार्थी सुप्रिया अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा रहेको प्राविधिक कमजोरी पहिचान गरी रिपोर्ट गरेबापत झन्डै ६ लाख रुपैयाँ पुरस्कार पाउने भएकी छन् ।अधिकारीले फेसबुकमा देखिएको प्राविधिक त्रुटि पत्ता लगाएर त्यसबारे फेसबुकको मातृ कम्पनी मेटालाई जानकारी गराएकी थिइन् । उनको रिपोर्टका आधारमा मेटाले ३ हजार ७५० अमेरिकी डलर पुरस्कार दिने भएको छ ।प्रविधि क्षेत्रका कम्पनीहरूले आफ्ना प्रणाली तथा ...

आइसिटी समाचार
अधिकाँश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले सेक्यूरिटी प्याचिङ गर्दै
प्रविधिJust now

अधिकाँश सरकारी वेबसाइटहरु डाउन, सफ्टवेयर विकास तथा संचालन केन्द्रले सेक्यूरिटी प्याचिङ गर्दै

सरकारी निकायहरुका वेबसाइटहरु गंभिररुपमा असुरक्षित भएको भन्दै सफ्टवेयर विकास तथा संचालन केन्द्रले केहि सरकारी वेबसाइटहरु बन्द गराएको छ। केन्द्रले आज सार्वजनिक सूचना जारी गर्दै पिएचपी प्रविधिमा देखिएका गम्भीर सुरक्षा जोखिम “PHP2Shell” (CVE-2026-109618 र CVE-2026-109619, CVSS 9.2 – Critical) का कारण विश्वभर पिएचपीमा आधारित प्रणालीहरू प्रभावित भएका दाबी गरेको छ। “यी जोखिमले आक्रमणकारीलाई लगइन बिना नै सर्भरमा कोड चलाउन सक्ने बनाउँछन्। सम्भावित क्षति ...

टेक्नोलोजी खबर
सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी गर्दै
प्रविधिJust now

सामाजिक सञ्जालबाटै करोडौँ आम्दानी गर्दै

सामाजिक सञ्जाललाई लिएर समाजमा एउटा धारणा अझै बलियो छ, ‘मोबाइलमा झुण्डिने युवा बिग्रिन्छन् ।’ फेसबुक, टिकटक र युट्युबले युवाको समय खेर फाल्छन्, पढाइ बिगार्छन् र उनीहरूलाई वास्तविक जीवनबाट टाढा लैजान्छन् भन्ने भाष्य पनि उत्तिकै सुनिन्छ । तर यही सामाजिक सञ्जाल कसैका लागि समय कटाउने माध्यम मात्र होइन, सीप, पहिचान, रोजगारी र आम्दानीको बलियो आधार बन्न सक्छ भन्ने उदाहरण बनेका छन् ...

टेक्नोलोजी खबर
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play