पीएचपीको सुरक्षा कमजोरीले बैंकिङ क्षेत्रमा त्रास: राष्ट्र बैंकदेखि वाणिज्य बैंकसम्मका वेबसाइट बन्द

विश्वभरका वेबसाइट र वेब प्रणाली निर्माणमा व्यापक रूपमा प्रयोग हुने पीएचपी प्रोग्रामिङ भाषामा गम्भीर सुरक्षा कमजोरी देखिएपछि नेपालको बैंकिङ क्षेत्र प्रभावित भएको छ । सम्भावित साइबर आक्रमण, अनधिकृत पहुँच र ग्राहकका संवेदनशील विवरण चोरी हुन सक्ने जोखिमलाई ध्यानमा राख्दै नेपाल राष्ट्र बैंकसहित अधिकांश वाणिज्य बैंकले आफ्ना वेबसाइट तथा वेबमा आधारित विभिन्न सेवा अस्थायी रूपमा बन्द गरेका छन् । सुरक्षा जोखिम न्यूनीकरणका लागि बैंक तथा वित्तीय संस्थाहरूले सावधानीस्वरूप अनलाइन सेवाहरू सीमित गरेका हुन् । यसबाट बैंकिङ प्रणालीका मुख्य...
Read Complete Original Article
Published originally on फरकधार
Related News

जेलमा बस्दा गरेको भाकल पुरा गर्न तीर्थ हिँडेको हुँ : रवि लामिछाने
कञ्चनपुर, कात्तिक ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफ्नो तीनदिने भारत भ्रमण तीर्थयात्रा भएको बताउँदै यसलाई राजनीतिक विषय नबनाउन आग्रह गर्नुभएको छ । पत्नी निकिता लामिछानेसहित भारत भ्रमणमा निस्कनु भएका उहाँले भ्रमण नितान्त व्यक्तिगत प्रयोजनका लागि भएको स्पष्ट पार्नुभयो । शुक्रबार बिहान काठमाडौंबाट हवाईमार्ग हुँदै धनगढी पुगेका लामिछाने त्यहाँबाट सडकमार्ग हुँदै कञ्चनपुरको गड्डाचौकी नाका पुग्नुभएको ...

एनपीएलको टिकटमा दोब्बर मूल्यवृद्धि, फाइनल हेर्न २ हजार रुपैयाँसम्म
नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका खेल हेर्न दर्शकले यसअघिका चरणभन्दा नकआउट र फाइनलमा दोब्बर मूल्यको टिकट किन्नुपर्ने भएको छ । नेपाल क्रिकेट संघ (क्यान) ले प्रतियोगिताका लागि टिकटको मूल्य सार्वजनिक गर्दै लिग चरण र नकआउट चरणका खेलका लागि फरक–फरक दर निर्धारण गरेको हो । क्यानका अनुसार लिग चरणका खेल हेर्न साधारण टिकटको मूल्य ५०० रुपैयाँ र प्रिमियम टिकटको मूल्य १ ...

विश्व कूटनीतिमा नयाँ प्रवृत्ति, संस्थाभन्दा स्वार्थ मिल्ने देशका समूहमा भारतको जोड
बदलिँदो विश्व व्यवस्थामा अन्तर्राष्ट्रिय सहकार्यलाई ठूला र औपचारिक संस्थामार्फत अघि बढाउने परम्पराभन्दा सीमित देशबीचका लचिला र परिणाममुखी समूहलाई प्राथमिकता दिने प्रवृत्ति बढिरहेको भारतीय विदेशमन्त्री डा. एस. जयशंकरले बताएका छन् । भारतले पछिल्लो दशकमा विभिन्न क्षेत्रमा करिब ५० वटा यस्ता समूह निर्माण गरेको उल्लेख गर्दै उनले देशहरू अहिले कम प्रशासनिक झन्झट र बढी व्यावहारिक परिणाम दिने सहकार्यको खोजीमा रहेको बताएका हुन् । भारतीय ...


