काठमाडौं । नेपाली पावरलिफ्टिङ खेलाडी मनोज श्रेष्ठलाई आगामी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुन शिवम् सिमेन्टले सहकार्य गर्ने भएको छ । पावरलिफ्टिङ क्षेत्रमा सन् २०१७ देखि सक्रिय रहँदै आएका श्रेष्ठले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रतियोगितामा स्वर्ण पदकसहित उल्लेखनीय सफलता हासिल गर्दै आएका छन् । उनको निरन्तर मेहनत, अनुशासन र खेलप्रतिको समर्पणलाई सम्मान ग…
पावरलिफ्टर मनोज श्रेष्ठलाई अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि शिवम् सिमेन्टको सहयोग

Read Complete Original Article
Published originally on आर्थिक न्यूज






