पानीबोट दुर्घटना अपडेट : ३ जनाको मृत्यु, ३ बेपत्ता

दुर्घटनामा झापाको कनकाई नगरपालिका–४ की निता मगरका ७ वर्षीय छोरा शिवक मगर, सुनसरीको बराहक्षेत्र नगरपालिका–१ की २१ वर्षीया प्रमिला मगर र सोही ठाउँकी २२ वर्षीया मनु राई बेपत्ता भएका छन् ।
Read Complete Original Article
Published originally on कान्तिपुर
Related News

२४ घण्टामा विपद्का १३ घटना, एक जनाको मृत्यु, आठ घाइते
देशभर पछिल्लो २४ घण्टामा विभिन्न प्रकृतिका १३ वटा विपद्का घटना भएका छन्। ती घटनामा परी एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन्। विपद्का घटनाबाट करिब रु १३ लाख २० हजार बराबरको आर्थिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार कात्तिक ७ गते बिहान १० बजेदेखि कात्तिक ८ गतेसम्म देशका विभिन्न जिल्लामा आगलागी, सर्पदंश, ...

एनपीएलको तेस्रो संस्करण भोलिदेखि, त्रिवि मैदानमा तयारी पूरा
काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण भोलि सोमबारदेखि सुरु हुँदैछ। प्रतियोगिताका लागि सबै तयारी पूरा भइसकेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ। यस पटकको प्रतियोगितामा कुल ८ टोलीले प्रतिस्पर्धा गर्नेछन्। उद्घाटन खेलमा गत संस्करणको विजेता लुम्बिनी लायन्स र उपविजेता सुदूरपश्चिम रोयल्स आमनेसामने हुनेछन्। प्रतियोगिताको विजेताले १ करोड ५० लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै, उपविजेताले ८० लाख रुपैयाँ पाउनेछन्। ...

फ्रान्समा १ हजार ३१४ जना प्रदर्शनकारी पक्राउ
पेरिस – फ्रान्सभर भएका प्रदर्शनहरूबाट शुक्रबार र शनिबारमा प्रहरीले १ हजार ३१४ जनालाई पक्राउ गरेको फ्रान्सको आन्तरिक मन्त्रालयले बताएको छ । झडपमा ५३ जना प्रहरी घाइते भएका बताइएको छ । जीवनयापनको उच्च लागत विरुद्ध फ्रान्सका प्रमुख सहरहरूमा भएका ठूला प्रदर्शनहरूको क्रममा हिंसा भड्किएपछि शनिबार धेरै मानिसलाई पक्राउ गरिएको हो । फ्रान्समा सप्ताहन्तमा भएको लगातार दोस्रो […] ...

चितवनमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते
काठमाडौं । चितवनको राप्ती नगरपालिका–५ चौकीडाँडास्थित भित्री सडकखण्डमा बोलेरो जिप पल्टिँदा १८ जना घाइते भएका छन् । आइतबार दिउँसो कालिटाँरबाट भण्डारातर्फ जाँदै गरेको ग ३ च ५२२५ नम्बरको बोलेरो जिप अनियन्त्रित भई पल्टिएको प्रहरीले जनाएको छ। दुर्घटनालगत्तै इलाका प्रहरी कार्यालय भण्डाराबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि अस्पताल पुर्याएको थियो। घाइतेमध्ये सात जनाको भण्डारा अस्पतालमा उपचार भइरहेको छ भने ११ जनालाई ...


