Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाथीभराबाट देखिएको हिमालको मनमोहक दृश्य [तस्बिरहरू]
Photo / Coverage: फरकधार

ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा डाँडाबाट देखिएको कुम्भकर्ण (फक्ताङलुङ) हिमाल र विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमशृङ्खलाको मनमोहक दृश्य । समुद्र सतहदेखि तीन हजार ७९४ मिटर उचाइमा अवस्थित पाथीभरा प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाको संगमका रूपमा परिचित छ ।  यहाँ दर्शनका लागि पुग्ने तीर्थयात्रीले पाथीभरा देवीको पूजा आराधनासँगै वरिपरि फैलिएका हिमाल, पहाड र प्राकृतिक दृश्यको अवलोकन गर्न पाउँछन् । हिमालको मनोरम दृश्यले पाथीभरा क्षेत्रको पर्यटन आकर्षण थप बढाएको छ ।  ...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगनको प्रतिबद्धता
PoliticsJust now

कांग्रेसलाई एकताबद्ध बनाएर अघि बढ्ने गगनको प्रतिबद्धता

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले तिहार, नेपाल संवत् तथा छठ पर्वको अवसरमा सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गरेका छन् । नेपाली कांग्रेसको १५औँ महाधिवेशन सफलतापूर्वक सम्पन्न भएको उल्लेख गर्दै सभापति थापाले महाधिवेशनका क्रममा सक्रिय सहभागिता जनाउने, सहयोग गर्ने र अथक मेहनत गर्ने सबैप्रति आभार व्यक्त गरेका छन् । उनले कांग्रेसले इतिहासका कठिन मोडहरूमा निष्ठावान् सदस्य, शुभेच्छुक र ...

फरकधार
गगनलाई पक्राउ गर्ने चर्चाबीच प्रदीप पौडेलले सरकारमाथि उठाए प्रश्न
PoliticsJust now

गगनलाई पक्राउ गर्ने चर्चाबीच प्रदीप पौडेलले सरकारमाथि उठाए प्रश्न

काठमाण्डु- नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टी सभापति गगनकुमार थापालाई पक्राउ गर्ने चर्चा चलिरहेका बेला प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि अनुसन्धान हुनुपर्ने बताएका छन्। सामाजिक सञ्जाल फेसबुकमा लामो धारणा सार्वजनिक गर्दै पौडेलले निष्पक्ष अनुसन्धान हुने हो भने जवाफदेही गगन थापा नभई कुमार बेन हुनुपर्ने जिकिर गरेका छन्। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार बेनको निजी निवासमा इनम सापकोटाको […] ...

काठमाण्डुपाटी
प्रहरीको ताकेतापछि साइबर ब्युरोमा हाजिर हुँदै कांग्रेस सह-महामन्त्री शिवाकोटी
PoliticsJust now

प्रहरीको ताकेतापछि साइबर ब्युरोमा हाजिर हुँदै कांग्रेस सह-महामन्त्री शिवाकोटी

काठमाण्डु- नेपाली कांग्रेसका सह-महामन्त्री अजयबाबु शिवाकोटी प्रहरीको ताकेतापछि साइबर ब्युरोमा उपस्थित हुन जाने भएका छन्। आइतबार सामाजिक सञ्जालमार्फत जानकारी दिँदै शिवाकोटीले चाडपर्वको बिदाका बेलासमेत प्रहरीले ताकेता गरेपछि आफू साइबर ब्युरो जान लागेको बताएका हुन्। उनले समाचारको विषयलाई लिएर व्यक्गित गालीगलौज र चरित्र हत्यासम्बन्धी उजुरी परेपछि शिवाकोटीलाई यसअघि १९ कात्तिकमै साइबर ब्युरोले झिकाएको थियो । तर […] ...

काठमाण्डुपाटी
भोटेकोशी बाढीमा शव खोज्ने ‘लियो’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर
PoliticsJust now

भोटेकोशी बाढीमा शव खोज्ने ‘लियो’ बन्यो सर्वोत्कृष्ट प्रहरी कुकुर

गत भदौमा आएको भोटेकोशी बाढीमा खोज तथा उद्धारमा खटिएको नेपाल प्रहरीको लियो केनाइन (कुकुर) सर्वोत्कृष्ट भएको छ । नेपालभरका प्रहरीका केनाइनहरूलाई पछि पार्दै लियो सर्वोत्कृट भएको हो । तिहारको दोस्रो दिन कुकुर तिहारको अवसरमा नेपाल प्रहरी केनाइन कार्यालयमा एक कार्यक्रमका बीच लियोलाई मेडल समेत प्रदान गरिएको छ । अपराध अनुसन्धान विभागका डिआइजी ओम रानाले सर्वोत्कृष्ट लियोलाई मेडल प्रदान गरे । लियोले गत ...

फरकधार
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play