हिन्दू धर्मावलम्बीहरूको दोस्रो ठूलो चाड तिहार अन्तर्गत आज कुकुर तिहार मनाइएको छ। यस अवसरमा ललितपुरको पाटन क्षेत्रमा विदेशी पर्यटकहरूले समेत कुकुरको पूजा गरी तिहार मनाएका छन् । नेपाली संस्कृति र परम्पराप्रति चासो राख्ने विदेशी पर्यटकहरूले कुकुरलाई फूलमाला लगाइदिँदै टीका तथा मिष्ठान्न खुवाएर पूजा गरेका छन् ।
पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]
![पाटनमा कुकुर तिहारको रौनक, विदेशी पर्यटक पनि सहभागी [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/kukurtihar_3_RuXCZfEJmx.jpeg)
Read Complete Original Article
Published originally on फरकधार




![तिहारका लागि इन्द्रचोक असनमा किनमेल गर्नेहरुको भिड [तस्बिरहरू]](https://fdcdn.prixacdn.net/media/albums/photo-6_4edc55a7_vBQUNehzTx.jpg)

