Sunday, November 8, 2026||
MultiKhabarMultiKhabar

पाकिस्तानका रेस्टुरेन्टमा भविष्यको स्वाद पस्किँदै रोबोट

Share:WhatsAppFacebookX (Twitter)Telegram
पाकिस्तानका रेस्टुरेन्टमा भविष्यको स्वाद पस्किँदै रोबोट
Photo / Coverage: फरकधार

पाकिस्तानको कराँचीस्थित एक रेस्टुरेन्टमा अब मानिससँगै रोबोटले पनि ग्राहकलाई खाना पस्किन थालेका छन् । प्रविधिको यो अनौठो प्रयोगले रेस्टुरेन्टमा खाना खान आउनेभन्दा रोबोट हेर्न आउनेहरूको आकर्षण बढाएको छ । कराँचीस्थित ‘द सिसिलियन’ रेस्टुरेन्टमा ‘रोबिया’ र ‘जोजो’ नामका दुई रोबोट वेट्रेसले ग्राहकलाई खाना पुर्‍याउने र स्वागत गर्ने काम गरिरहेका छन् । रातो एलईडी आँखा र इलेक्ट्रोनिक आवाज भएका यी रोबोटले ग्राहकलाई आफ्नो परिचयसमेत दिन्छन् । ‘सिसिलियनमा स्वागत छ, मेरो नाम रोबिया हो,&...

Share:WhatsAppFacebookX (Twitter)Telegram

Read Complete Original Article

Published originally on फरकधार

Visit Publisher Site →

Related News

🇳🇵 Nepal
मुगुमा स्याउको मूल्य बढ्यो, उत्पादन घट्दा किसान चिन्तित
PoliticsJust now

मुगुमा स्याउको मूल्य बढ्यो, उत्पादन घट्दा किसान चिन्तित

हिमाली जिल्ला मुगुमा पछिल्लो समय स्याउ खेती गर्ने कृषकहरूको सङ्ख्या बढ्दै गएको छ । तर, स्याउ फुल्ने समयमा आएको असिनापानी र हावाहुरीका कारण दाना झर्दा गत वर्षको तुलनामा यो वर्ष उत्पादनमा भारी गिरावट आएको छ । एकातिर उत्पादन घटे पनि गाउँ–गाउँमा सडक सञ्जाल जोडिएसँगै व्यापारीहरू बगैंचामा पुग्न थालेपछि कृषकहरूले विगतका वर्षहरूको दाँजोमा स्याउको राम्रो मूल्य भने पाएका छन् ।  स्याउ फुल्ने ...

फरकधार
तिहारको रौनक विदेशी दूतावाससम्म, नेपालीलाई शुभकामना
PoliticsJust now

तिहारको रौनक विदेशी दूतावाससम्म, नेपालीलाई शुभकामना

नेपालीहरुको महान चाड तिहारको अवसरमा नेपालस्थित विभिन्न विदेशी कूटनीतिक नियोगले शुभकामना दिएका छन् । दूतावासहरुले नेपालीको सुख, शान्ति, समृद्धिको कामना गरेका छन् ।  नेपालस्थित अमेरिकी, बेलायती, चिनियाँ, भारतीय, जापानी, बंगलादेशीसँगैसंयुक्त अरब इमिरेट्स (युएई) का राजदूतावासले समाजिक सञ्जालमार्फत यमपञ्चक र यसबीचमा पर्ने चाडपर्वको अवसरमा शुभकामना दिएका छन् ।  नेपालस्थित अमेरिकी दूतावासले उज्यालो र उमङ्गको पर्व तिहार मनाइरहेका सबै नेपालीलाई सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य ...

फरकधार
गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, सत्ताको आडले सत्य लुक्दैन : कांग्रेस महामन्त्री प्रदीप पौडेल
PoliticsJust now

गिरफ्तारीको हल्लाले प्रश्न दबिँदैन, सत्ताको आडले सत्य लुक्दैन : कांग्रेस महामन्त्री प्रदीप पौडेल

काठमाडौं, कात्तिक २२ । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले अहिले विधिको शासनको सट्टा सनकका आधारमा राज्य सञ्चालन भइरहेको टिप्पणी गर्नु भएकाे छ । महामन्त्री पौडेलले आज सामाजिक सञ्जाल फेसबुकमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार कुमार बेनमाथि उठेका प्रश्नहरूको निष्पक्ष अनुसन्धान हुनुपर्ने माग गर्नुभयाे । नेपाली काग्रेसका सभापति गगन थापाको गिरफ्तारीबारे विभिन्न ठाउँमा प्रश्न उठ्ने गरेको उल्लेख गर्दै ...

जनताटाइम्स
Multikhabar App

All Information In One Place

Real-time headlines from trusted sources. Get the app now — stay updated, inspired, and ahead with breaking news!

Get it on Google Play